सूचना ! सूचना !! सूचना !!!
अब ग्रान्ड फिनाले (GRAND FINALE) कार्यक्रम छिट्टै सम्पन्न हुने …..…………
तमू (गुरुङ) समाज कतारको संरक्षकत्वमा स्थापित तमू सास्कृतिक परिवार कतारको आयोजनामा भइरहेको छैटो प्रस्तुती “गैर आवासीय नेपाली तारा २०१५” को अन्तिम छनौट चरण (GRAND FINALE) कार्यक्रम तपसिलमा उल्लेखित मिति, स्थान, समयमा सम्पन्न हुदैछ । सम्पूर्ण प्रतियोगीहरु आफ्नो प्रस्तृतिको लागि तयारी अबस्थामा रहनु होला ।
स्थान – रिजेन्सी हल, हिलाल द मल नजिक ।
मिति – २६/०२/२०१६ ,शुक्रवार ।
समय – ११:०० बजे ।
बिस्तृत जानकारीको लागि आयोजकसंग सम्पर्क गर्नु होला ।
आयोजक,
तमु (गुरुङ)समाज ,कतार