कतारमा नेपाली सांगीतिक मेला २०१३ सम्बन्धि सूचना ।
कतारमा कार्यरत नेपाली कला र संगीत पारखीहरुको लागि तमू सांस्कृतिक परिवार कतारले “नेपाली सांगीतिक मेला २०१३ कतार” नामक प्रतियोगितात्मक कार्यक्रम आयोजना गर्न गईरहेको जानकारी गराउदछौं । विविध कारणवस कतारमा कार्यरत प्रतिभावान नेपाली कलाकार र लोक दोहोरी गायक गायिकाहरुलाइ तपसिलमा उल्लेख गरिए बमोजिमका कार्यक्रमहरुमा सहभागि भई दिनु हुन हार्दिक अनुरोध गर्दछौं ।
प्रतियोगिताका आकर्षणहरुः
१) एकल गायन प्रतियोगिताबाट “गैर आवासीय नेपाली तारा २०१३” छनौट गरिने ।
२) एकल नृत्य प्रतियोगिताबाट “गैर आवासीय नेपाली नृत्य तारा २०१३” छनौट गरिने ।
३) लोक दोहोरी प्रतियोगिताबाट “उत्कृष्ट लोक दोहोरी समुह २०१३” छनौट गरिने ।
४) युगल तथा सामुहिक नृत्य प्रतियोगिताबाट “उत्कृष्ट युगल तथा सामुहिक नृत्य समुह २०१३” छनौट गरिने ।
पुरस्कारहरुः
१) प्रत्येक विधामा प्रथम हुने व्यक्ति तथा समुहलाई ट्रफि, प्रमाणपत्र र नगद पुरस्कारको व्यवस्था गरिनेछ ।
२) प्रत्येक विधामा द्वित्तीय हुने व्यक्ति तथा समुहलाई प्रमाणपत्र र नगद पुरस्कारको व्यवस्था गरिनेछ ।
३) ग्राण्ड फिनालेमा प्रवेस गर्न सफल सबै प्रतियोगिलाई प्रमाणपत्रको व्यवस्था गरिनेछ ।
दर्ता शुल्कः
१) एकल गायन र एकल नृत्य प्रतियोगिता तर्फ प्रति प्रतियोगि क.रि.५१/- मात्र ।
-नाम दर्ता गर्ने अन्तिम मिति ११ अक्टोवर, २०१३ शुक्रवार सााझ ७ बजेसम्म मात्र)
२) दोहारी गीत प्रतियोगिता तर्फ प्रति प्रतियोगि क.रि.१५१/- मात्र ।
-नाम दर्ता गर्ने अन्तिम मिति १८ अक्टोवर, २०१३ शुक्रवार सााझ ७ बजेसम्म मात्र)
३) युगल तथा सामुहिक नृत्य प्रतियोगिता तर्फ प्रति प्रतियोगि क.रि.१५१/- मात्र ।
-नाम दर्ता गर्ने अन्तिम मिति ८ नोभेम्वर, २०१३ शुक्रवार सााझ ७ बजेसम्म मात्र)
अडिशन तथा छनौट चरणहरुः
१) एकल गायन र एकल नृत्य प्रतियोगिता तर्फका अडिशन तथा छनौट चरणहरुः
पहिलो अडिशन तथा छनौट चरणः १५ अक्टोबर, २०१३ -वर्क्रइदको पहिलो दिन)
स्थानः मुञ्तजा स्थित नेपाली कला केन्द्र ।
दोश्रो अडिशन तथा छनौट चरणः १८ अक्टोबर, २०१३ शुक्रवार
स्थानः पछि जानकारी गराईनेछ ।
अन्तिम अडिशन तथा छनौट चरणः १ नोभेम्बर, २०१३ शुक्रवार
स्थानः पछि जानकारी गराईनेछ ।
२) लोक दोहारी गीत प्रतियोगिता तर्फका अडिशन तथा छनौट चरणः
अडिशन तथा छनौट चरणः २५ अक्टोबर, २०१३ शुक्रवार
३) युगल तथा सामुहिक नृत्य प्रतियोगिता तर्फका अडिशन तथा छनौट चरणः
अडिशन तथा छनौट चरणः १५ नोभेम्बर, २०१३ शुक्रवार
लोक दोहोरी र युगल तथा सामुहिक नृत्य प्रतियोगिता अडिशन स्थान पछि जानकारी गराईनेछ ।
कार्यक्रमका लागि आवश्यक नियमहरुः
१) कार्यक्रममा कतार स्थित नेपालीहरुले मात्र भाग लिन सक्ने छन र नेपाली गीत संगीतमा मात्र प्रस्तुति दिन पाईने छ ।
२) कार्यक्रममा भाग लिन आयोजकद्वारा उपलब्ध गराईएको आवेदन पfmरम भरि तोकिएको शुल्क सहित नाम दर्ता गर्ने अन्तिम मितिसम्म आयोजकलाई बुझाउनु पर्नेछ ।
३) सम्पुर्ण प्रतियोगिताको अडिशन तथा छनौट चरणहरुको संख्या कार्यक्रममा भाग लिएका कलाकाहरुको संख्याको आधारमा हुने छ ।
४) कार्यक्रममा संस्थागत वा व्यक्तिगत रुपमा पनि भाग लिन पाईने छ र भाग लिने क्रममा कतारी आईडी कपि एक प्रतिको साथमा पासपोर्ट साईजको फोटो दुई प्रति अनिवार्य बुझाउनु पर्ने छ ।
५) लोक दोहारी गीत पैतियोगितामा तीन वा चार जना कलाकारहरु मात्र समावेस गर्न पाईने छ र यूगल तथा सामुहिक नृत्य तर्फ दुई जना वा बढीमा छ जनासम्म कलाकारहरु समावेस गर्न पाईने छ ।
६) कार्यक्रम तीन भागमा विभाजन गरि आयोजना गरिने छ, -क) एकल गायन र एकल नृत्य प्रतियोगिता, -ख) लोक दोहोरी गीत प्रतियोगिता र -ग) यूगल तथा सामुहिक नृत्य प्रतियोगिता ।
७) सम्पुर्ण कार्यक्रमको ग्राण्ड फिनाले एकै दिनमा एउटै मञ्चमा आयोजना गरिने छ र ग्राण्ड फिनालेमा नेपालबाट राष्ट्रिय स्तरका निर्णयकहरुबाट सम्पन्न गरिने छ ।
८) अन्य नियमहरु आयोजक समितिले तय गरे अनुसार हुने छन ।
सम्पर्क ब्यक्तिहरु
बिमल गुरुङ ः ५५३५३३४० -वक्रा), कृष्ण गुरुङ – ७४०८४४५५ -उकेर), आशबहादुर गुरुङ – ७०४३४८६२ -मामुरा), हितमान भले – ७०७२८३३६ -मुञ्तजा), खुशीमान गुरुङ – ६६१४३१६८ -मतारकदिम), रसबहादुर गुरुङ – ७७२२५६३६ -सनैया), मदन गुरुङ – ७०५०५९११ -सनैया), भाईकाजी गुरुङ – ६६४९७३८७ -सफारी मुर्रा), बुद्ध गुरुङ – ७७०६३६११ -दोहा), आँशु गुरुङ – ५५७१०६७८ -सनैया अलअतिया), नन्दु घले – ६६९४३९६६ -रस्लाफान/अलखोर), धनबहादुर गुरुङ – ५५७४३४१२ -अलसाद, दोहा), सुर्य गुरुङ – ७७३२४४१३ -सनैया) हरीकाजि गुरुङ – ७७१६१४५३ -साहनिया), पोमबहादुर गुरुङ – ७०४६४२३७ -दोहा), खेम गुरुङ – ७४०२०२८० -दुखान जिक्रिद)
By – Budbal