विषय : प्रतिनिधी उपलब्ध गराइ दिने बारे ।
महोदाय,
उपरोक्त सम्बन्धमा तमुहरुको एक मात्र राष्ट्रियस्तरको अधिकारमुखि सामाजीक संस्था तमु हृयुल छोँज धीं गुरुङ राष्ट्रिय परिषद, जिल्ला कार्यसमिति कास्कीको आयोजना तथा आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानको सहयोगमा निम्न मिति, समय र स्थानमा आदिवासी जनजाति र तमुहरुको संस्कार सँस्कृति विषयक एक दिने बृहत प्रशिक्षण तथा सचेतना कार्यक्रम आयोजना गरिएकोले उक्त कार्यक्रममा तपाइको संचारगृहबाट प्रतिनिधी उपलब्ध गराइ सहयोग गरिदिन हार्दिक अनुरोध गरिन्छ ।
मिति : २०७१ जेष्ठ ५ गते सोमबार
समयः विहान १० बजे
स्थान : पोखरा उद्योग वाणिज्य संघको सभाहल गैह्रपाटन पोखरा
प्रमुख प्रशिक्षक : सास्कृतिविद प्रा।डा जगमान गुरुङ, तमु हृयुल छोँज धीं
प्रार्थी
दल बहादुर गुरुङ
अध्यक्ष
तमु हृयुल छोँज धीं गुरुङ राष्ट्रिय परिषद कास्की